२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

शौचालयमा लडेर ‘प्रचण्ड’ घाइते

Nada
२०८२ वैशाख २४ गते ०९:५५
Shares
शौचालयमा लडेर ‘प्रचण्ड’ घाइते

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।

ncell

गए राति खुमलटारस्थित आफ्नै घरको शौचालयमा लडेर घाइते भएका हुन् । 

घाइते भएका ‘प्रचण्ड’ टाउकोमा चोट लागेको छ ।  उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । उपचार गरी उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्  ।  

ताजा खबर

सम्बन्धित खबर