२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

Nada
२०८२ वैशाख २५ गते ११:३२
Shares
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

मुस्ताङ  : थासाङ गाउँपालिका-२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।

ncell

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु. २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन् ।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ । गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर