२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रुकुम पूर्वमा एम्बुलेन्स सेवा सुरु

Nada
२०८२ असार ७ गते १७:११
Shares
रुकुम पूर्वमा एम्बुलेन्स सेवा सुरु

रुकुमपूर्व  ः रुकुम पूर्व अस्पतालमा शनिबारदेखि एम्बुलेन्स सेवा सुरु भएको छ । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीका लागि एम्बुलेन्स सेवा सुरु भएको हो ।

ncell

अस्पतालका निमित्त कार्यालय प्रमुख डा. कृष्ण खरालले ‘क’ वर्गको एम्बुलेन्स प्राप्त भएसँगै दुर्गम बस्तीमा बसोबास गर्ने बिरामीहरूलाई ठूलो राहत हुने बताए । 

डा. खरालका अनुसार प्रदेश सरकारले रुकुम पूर्व अस्पतालमा ब्लड बैंक स्थापनाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । 

ताजा खबर

सम्बन्धित खबर