२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भिजिट भिसाको समस्या अब दीर्घकालीनरुपमै समाधान हुन्छ : गृहमन्त्री लेखक

Nada
२०८२ असार १० गते १२:३४
Shares
भिजिट भिसाको समस्या अब दीर्घकालीनरुपमै समाधान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका छन् । 

ncell

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन गरेको शंकरदास वैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् । 

उनले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताए । गृहमन्त्री लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए । 

ताजा खबर

सम्बन्धित खबर