२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ललितपुरमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह

Nada
२०८२ असार ११ गते १०:३४
Shares
ललितपुरमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह

काठमाडौँ : ललितपुरको टीका थली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीका थली वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ । 

ncell

विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स-साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर