२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सशस्त्रले गर्‍यो मनहरा खोलामा हाम फालेका युवकको उद्धार

Nada
२०८२ असार ११ गते ११:०७
Shares
सशस्त्रले गर्‍यो मनहरा खोलामा हाम फालेका युवकको उद्धार

काठमाडौँ :मनहरा खोलामा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

ncell

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकै बिहान ६ बजेर ४० मिनेटमा हाम फालेका १८ वर्षीय नुवाकोटका आयुष बडाललाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

उनले हाम फालेको देख्नासाथ एमाले पार्टी कार्यालयको सुरक्षार्थ खटिएको सशस्त्र टोलीले तत्कालै उनलाई खोलाबाट निकालेको थियो । उद्धार गरिएका उनको अवस्था सामान्य रहेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर