२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

Nada
२०८२ असार ११ गते २१:४४
Shares
माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

ncell

पताञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत २२ जेठमा नेता नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर