२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सर्पको डसाइबाट महिलाको मृत्यु

Nada
२०८२ असार १२ गते १०:३९
Shares
सर्पको डसाइबाट महिलाको मृत्यु

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

ncell

स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।  

कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसम

ताजा खबर

सम्बन्धित खबर