२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा विष्ट

Nada
२०८२ असार १३ गते १८:२३
Shares
सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा विष्ट

काठमाडौं : सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्ट नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

ncell

बैठकले समितिको सदस्यमा इञ्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र थानेश्वर गौतमलाई नियुक्त गरेको छ । समितिको पदावधि तीन वर्षको हुने गर्छ ।

ताजा खबर

सम्बन्धित खबर