२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

प्रधानमन्त्रीद्वारा मनमोहन अधिकारीको शालिक अनावरण

shivam cement
मध्यान्ह
२०८२ असार १४ गते १६:२३
प्रधानमन्त्रीद्वारा मनमोहन अधिकारीको शालिक अनावरण

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जन निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गरेका छन् ।

नागार्जुन नगरपालिका-७ मा आयोजित एक समारोहमा उनले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको शालिकमा माल्यापर्ण गरे । नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रूपमा आफ्नो परिचय बनाएका पूर्व प्रधानमन्त्री अधिकारी सरल र सादगी जीवन अंगालेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो । नेपाली राजनीतिमा उनले पुर्‍याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise