२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

Nada
२०८२ असार १५ गते ११:१६
Shares
फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

काठमाडौँ : जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् ।

ncell

सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङहेलिप्याडदेखि सुके टारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ । 

दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उनले दिए ।

ताजा खबर

सम्बन्धित खबर