२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल

Nada
२०८२ असार १५ गते ११:५८
Shares
धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल

काठमाडौँ : असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।

ncell

राष्ट्रपति कार्यालयले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल सहभागी भएका हुन् । 

रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत सहभागी थिए। आज असार १५ को दिन धान रोपाइँसँगै दही चिउरा खाने प्रचलन नेपाली समाजमा छ ।

ताजा खबर

सम्बन्धित खबर