२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रभु साहले च्याते निजामती विधेयक

Nada
२०८२ असार १५ गते १४:४७
Shares
प्रभु साहले च्याते निजामती विधेयक

काठमाडौं : सांसद प्रभु साहले निजामती विधेयक च्यातेका छन् । आइतबार विधेयकको छलफल कार्यक्रममा भाग लिँदै उनले रोस्ट्रममा विधेयक च्यातेका हुन् । 

ncell

साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधयेकलाई ‘गरिबमारा’को संज्ञा दिए ।

तल्ला तहमा कर्मचारी स्थायी नराखी आउटसोर्सिङ गर्ने अवधारणा आएपछि उनले गरिबको पक्षमा विधेयक नभएको बताउँदै विधेयक च्यातेका हुन् । 

उनले यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।

ताजा खबर

सम्बन्धित खबर