२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

Nada
२०८२ असार १५ गते २०:२७
Shares
पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

ncell

आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर