२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु

Nada
२०८२ असार १६ गते २०:१७
Shares
लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु

काठमाडौं : काठमाडौंको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु भएको छ ।

ncell

मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रा.लि.ले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेको प्रहरीले जनाएको छ ।

लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुइँमा खसेका थिए ।

ताजा खबर

सम्बन्धित खबर