२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पाँचखाल नगरपालिकाद्वारा नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने

Nada
२०८२ असार १८ गते ०७:२५
Shares
पाँचखाल नगरपालिकाद्वारा नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।  नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब नि:शुल्क रगत पाइने भएका हुन् ।

ncell

पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण  ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भने । सम्झौता अनुसार रेडक्रसले नि:शुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर