२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

shivam cement
२०८२ असार १८ गते ११:४१
Shares
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुकुमपश्चिम : चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देवीकाको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देवीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ । 

सम्बन्धित खबर