२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने 

Nada
२०८२ असार १९ गते १०:१३
Shares
बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने 

बागमती : बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११:०० बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ । 

ncell

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । 

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुई वटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताए । 

ताजा खबर

सम्बन्धित खबर