२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

shivam cement
मध्यान्ह
२०८२ असार २० गते १८:५८
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी दिएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise