२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट

shivam cement
२०८२ माघ २१ गते १२:०१
Shares
सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डिआइजी मनीष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई उक्त जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । भट्टले बुधबारदेखि प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । 

ताजा खबर

सम्बन्धित खबर