२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

shivam cement
२०८२ माघ २६ गते १६:१४
Shares
राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

काठमाडौं : राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रश्तुत गरेका गरेका थिए ।

यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा दर्ता गराएका थिए ।

ताजा खबर

सम्बन्धित खबर