२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

धनगढीमा आज बालेन र रविले सम्बोधन गर्ने

shivam cement
२०८२ फागुन ६ गते १०:४२
Shares
धनगढीमा आज बालेन र रविले सम्बोधन गर्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । यसअघि जनकपुरमा रास्वपाले पहिलो प्रदेशस्तरीय कार्यक्रम गरेको थियो ।

चुनावी सभाको लागि लामिछाने हिजै धनगढी पुगिसकेका छन् भने शाह आज जाँदैछन् । ११ बजेदेखि चुनावी सभा सुरु हुने रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार धनगढीको चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागिएको छ ।

ताजा खबर

सम्बन्धित खबर