२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बहत्तर वर्षमा भुजेलले पाईन् नागरिकता

shivam cement
२०८२ फागुन ६ गते १०:५५
Shares
बहत्तर वर्षमा भुजेलले पाईन् नागरिकता

तनहुँ : बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मंगली भुजेलले अन्तत: नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मंगलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक उनलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।

ताजा खबर

सम्बन्धित खबर