२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आगामी निर्वाचनपछि कांग्रेस सबैभन्दा ठुलो दल बन्छ : शर्मा  

shivam cement
२०८२ फागुन ६ गते १३:००
Shares
आगामी निर्वाचनपछि कांग्रेस सबैभन्दा ठुलो दल बन्छ : शर्मा  

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा कांग्रेस अगाडि आउँदै गरेको दाबी गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस विशेष महाधिवेशन पछाडि नवीन भएर आएको जिकिर गरेका छन् ।

बाहिरको धेरै हल्लाखल्लामा कांग्रेसको विश्वास नगर्ने भन्दै पार्टी सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी रूपमा अघि बढिसकेको बताए ।

उनले कांग्रेसमा विगतमा पार्टी छाडेर जानेहरू फर्किने क्रम बढिरहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर