२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कांग्रेसले कुनै पनि दलिय नियुक्तिमा भाग नलिने गगन थापाको घोषणा

shivam cement
२०८२ फागुन ७ गते १५:०४
Shares
कांग्रेसले कुनै पनि दलिय नियुक्तिमा भाग नलिने गगन थापाको घोषणा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको काँग्रेसले कुनै पनि नियुक्तिमा भाग नलिने प्रतिज्ञा गरेका छन् ।

चुनावी प्रतिज्ञा पत्र सार्वजनिक र त्यसबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कुनै पनि नियुक्तिमा दल होइन, अब्बल भन्ने नारा आत्मसाथ गर्ने बताएका हुन् ।

‘कुनै पनि नियुक्तिमा दल होइन अब्बल काँग्रेस संवैधानिक आयोगमा, विश्व विद्यालयमा भाग लिन गयो भन्ने कुरा सुन्नुपर्ने छैन,’ उनले भने, ‘संस्थागत सुधार नगरी केही कुरा सम्भव छैन ।’

उनले विगत लामो समयदेखि सरकारमा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने योजना रहेको पनि सुनाए ।

ताजा खबर

सम्बन्धित खबर