२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

shivam cement
२०८२ फागुन ८ गते १०:५८
Shares
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलामा ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित खबर