काठमाडौं : बक्स अफिस ग्रुप प्रा.लि.को व्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुति रहेको फिल्म 'देव'को ट्रेलर रिलिज भएको छ ।
राजु पौड्याल, संगीता बनमाली, रवि खडका, माया चाहर, रोशन बिसि, प्रतीक्षा खडका, देव महर्जन र राजन महर्जनको अभिनय रहेको फिल्मको ट्रेलर ओएस आर मुभिजबाट रिलिज गरिएको हो ।
फिल्ममा दिवस गुरुङ, सन्तोष पराजुलीको छायांकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य, अन्जली थापाको सम्पादन रहेको छ ।
त्यस्तै शंकर अधिकारी घायाल, दिपेन्द्र खड्काको गीतमा घायल, अर्जुन सुनामको संगीत नित्याशिवा, दिपक लिम्बू, अर्हुन सुनामको स्वर र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies