२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय

shivam cement
२०८२ फागुन १२ गते १५:४७
Shares
चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि आइतबार निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुँदै छ ।

सम्बन्धित खबर