२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

shivam cement
२०८२ फागुन १३ गते १७:०२
Shares
प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

काठमाडौं : प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मंगलबार सुनसरीस्थित पूर्वी पृतना र बर्दिवासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरूको निरीक्षण भ्रमण गरेका छन् । 

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिएका छन् । 

सम्बन्धित खबर