दैलेखः दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कालीकोटबाट नेपालगञ्जका लागि छुटेको म १ ख ६६० नम्बरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले जानकारी दिए ।
दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने प्रहरीको अनुमान छ । बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies