२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

shivam cement
२०८२ फागुन १६ गते १२:२६
Shares
रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ ।
     
र्‍यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी छन् । र्‍याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । 

बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।
 

सम्बन्धित खबर