२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै कांग्रेसमा प्रवेश

shivam cement
२०८२ फागुन १६ गते १९:०८
Shares
धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै कांग्रेसमा प्रवेश

काठमाडौँ : धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार महावीर यादव कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई शनिबार एक समारोहबीच कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पार्टीमा स्वागत गरेका छन् ।

उम्मेदवार महावीर यादवले आफ्नो समर्थन कांग्रेस उम्मेदवार महेन्द्रलाई रहेको बताए । उनले कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास रहेको बताएका छन् ।

सम्बन्धित खबर