२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

काठमाडौँ ४ का स्वतन्त्र उम्मेदवार कार्कीले सचिनलाई समर्थन गर्ने 

shivam cement
२०८२ फागुन १७ गते १३:५१
Shares
काठमाडौँ ४ का स्वतन्त्र उम्मेदवार कार्कीले सचिनलाई समर्थन गर्ने 

काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका केदार कार्कीले उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली कांग्रेसलाई समर्थन गरेका हुन् । क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सनाले उम्मेदवारी दिएका छन् ।

कार्कीको निर्णयसँगै उक्त क्षेत्रमा कांग्रेस उम्मेदवारलाई थप राजनीतिक बल पुग्ने विश्लेषण गरिएको छ। यसअघि उक्त क्षेत्रमा कांग्रेसबाट गगन थापा विजयी भएका थिए ।

सम्बन्धित खबर