२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मौन अवधिमा गलत काम भए कारवाही हुने निर्वाचन आयोगको चेतावनी

shivam cement
२०८२ फागुन १९ गते १२:५७
Shares
मौन अवधिमा गलत काम भए कारवाही हुने निर्वाचन आयोगको चेतावनी

काठमाडौँ : निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका हुन्।

उनका अनुसार आयोगले पटक पटक सरोकारवाला सबैमा आचारसंहिता पालना गर्नका लागि आग्रह गर्दै आएको छ । सबै सरोकारवालाहरू आचारसंहिता पालनाका लागि आग्रह गर्दै आएको उनले उल्लेख गरेका छन् ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दल र दलका उम्मेदवारले आफ्ना मतदान स्थलको ३ सय मिटर वरिपरि निर्वाचन प्रसार प्रसारका सामग्री राखेको छ भने त्यसलाई हटाउनुपर्ने छ ।

सम्बन्धित खबर