२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

shivam cement
२०८२ फागुन २० गते ११:४३
Shares
११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय   रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर