२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

पूर्वप्रधानमन्त्री भट्टराईले गरे गोरखामा मतदान

shivam cement
२०८२ फागुन २१ गते ११:२२
Shares
पूर्वप्रधानमन्त्री भट्टराईले गरे गोरखामा मतदान

काठमाडौँ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ९:१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । 

उनले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

 गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

सम्बन्धित खबर