२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

shivam cement
२०८२ फागुन २१ गते ११:५२
Shares
कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

मोरङ : नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहेका डा शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राखे । 

सम्बन्धित खबर