२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मेचीनगरमा १०४ वर्षीया बृद्धाद्वारा मतदान

shivam cement
२०८२ फागुन २१ गते ११:५८
Shares
मेचीनगरमा १०४ वर्षीया बृद्धाद्वारा मतदान

झापाः प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया बृद्धाले मतदान गरेकी छन् । 

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् । उनी छोरा र नातिको सहयोगमा मतदान गर्ने गएकी थिइन् ।  

सम्बन्धित खबर