२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी

shivam cement
२०८२ फागुन २१ गते १२:५०
Shares
सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी

सुनसरी : सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरू बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा सबै उमेर समूहका मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ । विशेषगरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताहरूमा छुट्टै उत्साह देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित खबर