२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

देशभर १२ बजेसम्म १८ प्रतिशत मत खस्यो

shivam cement
२०८२ फागुन २१ गते १२:५९
Shares
देशभर १२ बजेसम्म १८ प्रतिशत मत खस्यो

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतदान चलिरहेको छ ।

निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मत खसेको जानकारी दिएको छ । 

आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जानकारी दिँदै १२ बजेसम्म देशभर कुल ३१ लाख ६३ हजार ७३६ मत खसेको जनाएको छ ।

यो कूल मतदाता संख्याको करिब १८ प्रतिशत मत हो । 

सम्बन्धित खबर