२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बाँके २ मा एमालेको अग्रता, रास्वपा तेस्रो 

shivam cement
२०८२ फागुन २२ गते ०७:१०
Shares
बाँके २ मा एमालेको अग्रता, रास्वपा तेस्रो 

बाँके क्षेत्र नं. २ मा नेकपा एमालेका ईस्तियाक राईले अग्रता लिएका छन् । यहाँ रास्वपा भने तेस्रो स्थानमा छ । 

ईस्तियाकले २ हजार ६६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुधांशु कोइरालाले १ हजार ८३४ मत प्राप्त गरेका छन् भने रास्वपाका विवेक श्रेष्ठले १ हजार ४७४ मत पाएका छन् । 

सम्बन्धित खबर