२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

चितवन २ मा रविको अग्रता, पछ्याउँदै एमालेका अस्मिन 

shivam cement
२०८२ फागुन २२ गते ०७:१९
Shares
चितवन २ मा रविको अग्रता, पछ्याउँदै एमालेका अस्मिन 

चितवन क्षेत्र नं. २ मा रास्वपा सभापति रवि लामिछानेले प्रारम्भीक अग्रता लिएका छन् । सुरुमा एमाले उम्मेदवार अस्मिन घिमिरेले पछि पारेका थिए । तर, इच्छाकामनाको अर्को वडामा मत गणना भएपछि लामिछानेले अग्रता लिएका हुन् । 

रविले १ हजार १५८ मत प्राप्त गरेका छन् भने एमालेका अस्मिनले ९०८ मत ल्याएका छन् । त्यस्तै,  कांग्रेसकी मीना खरेलले ५३९ प्राप्त गरेकी छन् ।

सम्बन्धित खबर