२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रुकुमपूर्वमा मतगणना सुरु, प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

shivam cement
२०८२ फागुन २२ गते ०७:४४
Shares
रुकुमपूर्वमा मतगणना सुरु, प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुमपूर्व : हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि रूपमा सुरु भएको छ ।

बिहीबार मतदान सम्पन्न भएलगत्तै रातभर लगाएर संकलन गरिएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याएपछि गणना सुरु भएको छ ।

राति ३ बजे बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा मतगणनाका आचारसंहिता र प्रक्रियाबारे सहमति जुटेसँगै मतपेटिकाको सिल खोलिएको छ ।

यस क्षेत्रमा नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


 

सम्बन्धित खबर