२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

चितवन-३ मा सोवितालाई पछ्याउँदै रेनु

shivam cement
२०८२ फागुन २२ गते ०८:४०
Shares
चितवन-३ मा सोवितालाई पछ्याउँदै रेनु

काठमाडौं : चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले २४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १७८६ मत पाएकी छन् ।

अग्रता लिएकी सोवितासँगको अग्रता रेनुले घटाएकी छन् । यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५३५ मत पाएका छन् ।

सम्बन्धित खबर