२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

जुम्लामा राप्रपाको अग्रता

shivam cement
२०८२ फागुन २२ गते १०:५४
Shares
जुम्लामा राप्रपाको अग्रता

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतगणनामा पहिलो पटक अग्रता लिएको छ ।

राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले  १०३ मत प्राप्त गरेको छ ।  

नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् ।
 

सम्बन्धित खबर