२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कैलाली–३ मा मतगणना सुरु

shivam cement
२०८२ फागुन २२ गते ११:४४
Shares
कैलाली–३ मा मतगणना सुरु

घोडाघोडीः कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी  दिए । 

उनका अनुसार कैलारी गाउपालिका–३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो । 

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।  

सम्बन्धित खबर