२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सर्लाही ४ मा अमरेशकुमारकाे अग्रता, गगन दोश्रो स्थानमा

shivam cement
२०८२ फागुन २२ गते १३:४४
Shares
सर्लाही ४ मा अमरेशकुमारकाे अग्रता, गगन दोश्रो स्थानमा

काठमाडौं : सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिहंले सुरुआती अग्रता बनाएका छन् । सिंहले ९७६ मत ल्याउँदा कांग्रेस सभापति गगन थापाले ७४४ ल्याएर पछ्याइरहेका छन् ।

यहाँ नेकपाका डा. राजनीश रायले १९५ मत पाएका छन्। अहिले बलरा नगरपालिकाको मतगणना भइरहेको छ । 

सम्बन्धित खबर