२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

काठमाडौं-३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ पाण्डे विजयी

shivam cement
२०८२ फागुन २२ गते २१:१३
Shares
काठमाडौं-३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र- ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन् ।

उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन् । कुलमानले ११ हजार १७१ मत पाए ।

सम्बन्धित खबर