२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

shivam cement
२०८२ फागुन २३ गते ११:२६
Shares
कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

कैलालीः कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन् । 

उनले १७ हजार ८२६ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गरेका छन् । 

सम्बन्धित खबर