२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

डोटीमा नेपाली कांग्रेस विजयी

shivam cement
२०८२ फागुन २३ गते १२:१५
Shares
डोटीमा नेपाली कांग्रेस विजयी

डोटीः एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित भएका छन् ।  

उनले १४ हजार ८९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार त्रिलोचन भट्टले पाँच हजार ४१३ मतमा सीमित भए ।  

सम्बन्धित खबर